न्यायकर्ता 9:8 - नेपाली नयाँ संशोधित संस्करण8 एक पल्ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए, र तिनीहरूले भद्राक्षको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एकपल्ट रूखहरू आफ्ना लागि एउटा राजा चुन्नलाई निस्के। तिनीहरूले जैतुनको रूखलाई भने ‘तिमी हाम्रा राजा होऊ।’ Viz kapitolaपवित्र बाइबल8 “एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, ‘तिमी हामी माथि राजा बन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एक दिन रूखहरू आफ्ना निम्ति एउटा राजा अभिषेक गर्न निस्के; अनि तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईं हाम्रा राजा हुनुहोस्!’ Viz kapitola |