Online Bible

- Reklamy -




न्यायकर्ता 9:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तब शकेमका सबै नगरवासीहरू र बेथ-मिल्‍लोका सबै जना भेला भएर शकेममा भएको ठूलो रूखका छेउको खम्‍बामा अबीमेलेकलाई राजा बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 शकेम र बेथ-मिल्‍लोका सबै मानिसहरू भेला भएर शकेममा पवित्र फलाँटको रूखको एक छेउ गए। तिनीहरूले त्‍यहाँ अबीमेलेकलाई आफ्‍ना राजा बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब शेकेम र बेथ-मिल्‍लोका सबै नागरिकहरू शेकेमको खाँबोमा भएको ठूलो रूखको छेउमा अबीमेलेकलाई राजा अभिषेक गर्न भेला भए।

Viz kapitola kopírovat




न्यायकर्ता 9:6

Následuj nás:

Reklamy


Reklamy