न्यायकर्ता 9:53 - नेपाली नयाँ संशोधित संस्करण53 तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 तर एउटी स्त्रीले एउटा जाँतो उनको टाउकोमा फ्याँकेर खप्पर फुटाइदिई। Viz kapitolaपवित्र बाइबल53 तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई। Viz kapitola |