न्यायकर्ता 9:51 - नेपाली नयाँ संशोधित संस्करण51 त्यस सहरको बीचमा एउटा बलियो किल्ला थियो, र सबै नगरवासीहरू, पुरुष र स्त्रीहरू, त्यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्ला बन्द गरेर त्यसको छतमा गएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 त्यहाँ एउटा बलियो किल्ला थियो र सबै नर-नारी र अगुवाहरू त्यहाँ आश्रय लिन गए। किल्ला भित्रबाट बन्द गरेर तिनीहरू छतमा गई बसे। Viz kapitolaपवित्र बाइबल51 तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरूष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 तर सहरभित्र एउटा बलियो किल्ला थियो, जसमा त्यस सहरका सबै मानिसहरू, सबै पुरुष र स्त्रीहरू भागे। तिनीहरूले आफूलाई भित्र बन्द गरे, र त्यस किल्लाको छतमा गएका थिए। Viz kapitola |