न्यायकर्ता 9:50 - नेपाली नयाँ संशोधित संस्करण50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसलाई घेरेर कब्जा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 त्यसपछि अबीमेलेक तेबेस सहरमा गए र त्यसलाई घेरा हालेर आफ्नो कब्जामा लिए। Viz kapitolaपवित्र बाइबल50 त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसमाथि घेरा हालेर त्यसलाई कब्जा गरे। Viz kapitola |