न्यायकर्ता 9:45 - नेपाली नयाँ संशोधित संस्करण45 अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, सहर जलाइदिए, र त्यस ठाउँमा नून छरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 लडाइँ दिनभरि चलिरह्यो। अबीमेलेकले सहर कब्जा गरे, सहरका मानिसहरूलाई मारेर त्यसको नाश गरे र त्यहाँका जमिनमा नुन छरेर भरिदिए। Viz kapitolaपवित्र बाइबल45 अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, र त्यस सहर जलाइदिए; अनि त्यस ठाउँमा नुन छरिदिए। Viz kapitola |