न्यायकर्ता 9:41 - नेपाली नयाँ संशोधित संस्करण41 अबीमेलेक गएर अरूमाह भन्ने ठाउँमा आफैलाई बसाले, र जबूलले गाल र त्यसका भाइबन्धुहरूलाई शकेमबाट धपाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 अबीमेलेक अरूमाहमा बसिरहे। जबूलले गाल र त्यसका भाइ-बन्धुहरूलाई शकेमदेखि धपायो। तिनीहरू त्यहाँ बस्न सकेनन्। Viz kapitolaपवित्र बाइबल41 तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोड्न वाध्य तुल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 अबीमेलेक अरूमाहमा बसे, र जबूलले गाल र तिनका दाजुभाइहरूलाई शेकेमबाहिर धपाइदिए। Viz kapitola |