Online Bible

- Reklamy -




न्यायकर्ता 9:40 - नेपाली नयाँ संशोधित संस्करण

40 तर अबीमेलेकले उनलाई परास्‍त गरे, र उनी भागे। मूल ढोकाको पस्‍ने ठाउँसम्‍मै बाटैभरि लाशहरू छरिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 गाल भाग्‍यो र अबीमेलेकले त्‍यसलाई परास्‍त गरे। सहरको मूल-ढोकानिर पनि धेरै जना घाइते भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 अबीमेलेक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शकेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 अबीमेलेकले तिनलाई प्रवेशद्वारसम्म खेदे, र धेरै जना भाग्दैगर्दा मारिए।

Viz kapitola kopírovat




न्यायकर्ता 9:40

Následuj nás:

Reklamy


Reklamy