Online Bible

- Reklamy -




न्यायकर्ता 9:36 - नेपाली नयाँ संशोधित संस्करण

36 गालले तिनीहरूलाई देखे, र जबूललाई भने, “मानिसहरू डाँड़ाका टाकुराहरूबाट तल झर्दैछन्‌।” जबूलले जवाफ दिए, “तिमीले देखेका त डाँड़ाहरूका छाया हुन्, जो मानिसहरूजस्‍तै देखिँदैछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 गालले तिनीहरूलाई देख्‍यो र जबूललाई भन्‍यो, “हेर, मानिसहरू पहाडदेखि झरेर आउँदै छन्!” जबूलले उत्तर दियो, “तिनीहरू मानिसहरू होइनन्, खालि पहाडका छाया हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 गालले सैनिकहरूलाई देखे। गालले जबूललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।” तर जबूलले भने, “तिमीले मात्र पर्वतका छायाँ देख्दै छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 गालले तिनीहरूलाई देखेपछि तिनले जबूललाई भने, “हेर्नुहोस्, मानिसहरू डाँडाहरूका टाकुराबाट आउँदैछन्!” जबूलले जवाफ दिए, “तिमीले डाँडाको छायालाई मानिसहरू ठान्दैछौ।”

Viz kapitola kopírovat




न्यायकर्ता 9:36

Následuj nás:

Reklamy


Reklamy