न्यायकर्ता 9:30 - नेपाली नयाँ संशोधित संस्करण30 जब सहरका राज्यपाल जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने तब तिनी साह्रै रिसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यस्तो कुरा सुनेर सहरका शासक जबूल औधी रिसायो। Viz kapitolaपवित्र बाइबल30 जबूल शकेम शहरका राज्यपाल थिए। जबूलले सुने जो एबेदका छोरा गालले भने अनि जबूल अत्यन्त क्रोधित भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 जब त्यस सहरका राज्यपाल जबूलले एबेदको छोरा गालले भनेका कुरा सुने, तब तिनी साह्रै रिसाए। Viz kapitola |