Online Bible

- Reklamy -




न्यायकर्ता 9:3 - नेपाली नयाँ संशोधित संस्करण

3 जब तिनका मामाहरूले तिनको पक्षमा शकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अबीमेलेकपट्टि लाग्‍नलाई सुरिए, किनभने “तिनी हाम्रा आफ्‍नै भाइ हुन्‌”? भनी तिनीहरूले भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 शकेमबासीहरूसँग यसबारे उसका मामाहरूले कुराकानी गरे। तिनीहरूले अबीमेलेकलाई पछ्याउने पक्‍का गरे, कारण उनी आफन्‍त थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अबीमेलेकका मामाहरूले शकेमका अगुवाहरूसित कुरा गरे अनि अगुवाहरूलाई त्यो प्रश्न सोधे। शकेमका अगुवाहरूले अबीमेलेकको अनुशरण गर्ने निर्णय गरे। अगुवाहरूले भने, “आखिर, तिनी हाम्रा भाइ हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब तिनका दाजुभाइहरूले शेकेमका नागरिकहरूलाई यो सबै दोहोर्‍याइदिए, तब तिनीहरूले अबीमेलेकलाई पछ्याउने इच्छा गरे; किनकि तिनीहरूले भने, “तिनी हाम्रै नातेदार हुन्।”

Viz kapitola kopírovat




न्यायकर्ता 9:3

Následuj nás:

Reklamy


Reklamy