न्यायकर्ता 9:28 - नेपाली नयाँ संशोधित संस्करण28 तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? र शकेम को हो, र हामी त्यसको प्रजा हुने? के त्यो यरूब-बालको छोरो होइन? र त्यसको सहायकचाहिँ जबूल होइन? शकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 गालले भन्यो, “हामी शकेमका बासिन्दाहरू कस्ता मानिसहरू हौं? हामी किन अबीमेलेकको चाकरी गर्दछौं? ऊ को हो र? गिदोनको छोरा हो? सहरका शासक जबूलले उसको आज्ञापालन गर्छ। तर हामीले चाहिँ किन उसको सेवा गर्नुपर्छ? हाम्रो वंश खडा गर्ने हाम्रो पुर्खा हमोरलाई तिमीहरू आफ्ना राजभक्ति देओ। Viz kapitolaपवित्र बाइबल28 तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुशरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? अनि शेकेम को हो र हामी त्यसको अधीनमा बस्ने? के त्यो यरूब-बालको छोरा होइन? जबूल त्यसको नाइके होइन र? शेकेमको बुबा हामोरका मानिसहरूको सेवा गर! हामीले किन अबीमेलेकको सेवा गर्ने? Viz kapitola |