Online Bible

- Reklamy -




न्यायकर्ता 9:26 - नेपाली नयाँ संशोधित संस्करण

26 अब एबेदका छोरा गाल आफ्‍ना भाइबन्‍धुहरूसँग शकेममा आए, र शकेमका नगरवासीहरूले आफ्‍नो राजभक्ति अब उनीतिर लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तब एबेदको छोरो गाल आफ्‍ना भाइ-बन्‍धुहरूसँग शकेममा आयो। शकेमबासीहरूले गाललाई विश्‍वास गरे र उसमाथि भर परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 गाल नाउँ गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शकेम शहरमा बसाँईं सरे। शकेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुशरण गर्ने निर्णय गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 अब एबेदका छोरा गाल आफ्ना दाजुभाइहरूसित शेकेममा गए; अनि ती नागरिकहरूले तिनीमाथि आफ्नो भरोसा राखे।

Viz kapitola kopírovat




न्यायकर्ता 9:26

Následuj nás:

Reklamy


Reklamy