Online Bible

- Reklamy -




न्यायकर्ता 9:23 - नेपाली नयाँ संशोधित संस्करण

23 परमेश्‍वरले अबीमेलेक र शकेमका नगरवासीहरूका बीचमा फाटो पार्नलाई एउटा दुष्‍टात्‍मा पठाउनुभयो, र शकेमका नगरवासीहरूले तिनलाई धोका दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तब परमेश्‍वरले अबीमेलेक र शकेमबासीहरूका बीच आपसमा दुश्‍मनी गराउनुभयो र तिनीहरू अबीमेलेकका विरुद्धमा खडा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23-24 अबीमेलेकले यरूब्बालका सत्तरी जना छोराहरूलाई मारे अनि तिनीहरू अबीमेलेकका आफ्नै भाइहरू थिए। शकेमका अगुवाहरूले यो नराम्रो काम गर्नमा तिनलाई सहयोग गरेका थिए। यसकारण यरूब्बालका सत्तरी जना छोराहरू मारेको बद्ला लिनलाई परमप्रभुले अबीमेलेक अनि शकेमको अगुवाहरूको विषयमा झगड़ा उत्पन्न गराइ दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब परमेश्‍वरले अबीमेलेक र शेकेमका नागरिकहरूका बीचमा एउटा दुष्‍टात्मा पठाउनुभयो, र तिनीहरूले अबीमेलेकलाई विश्‍वासघात गरे।

Viz kapitola kopírovat




न्यायकर्ता 9:23

Následuj nás:

Reklamy


Reklamy