Online Bible

- Reklamy -




न्यायकर्ता 9:20 - नेपाली नयाँ संशोधित संस्करण

20 यदि होइन भने, अबीमेलेकबाट अग्‍नि निस्‍कोस्‌ र शकेमका नगरवासीहरू र सबै बेथ-मिल्‍लोलाई भस्‍म पारोस्‌। शकेमका नगरवासीहरू र बेथ-मिल्‍लोका सबैबाट पनि अग्‍नि निस्‍केर अबीमेलेकलाई भस्‍म पारोस्‌!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 होइन भने अबीमेलेक भागी निस्‍कोस् र शकेम र बेथ-मिल्‍लोका मानिसहरूलाई भस्‍म पारोस्। अनि शकेम र बेथ-मिल्‍लोका बासिन्‍दाहरूबाट आगो निस्‍कोस् र अबीमेलेकलाई भस्‍म पारोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर यदि तिमीहरूले त्यसो गरेका छैनौ भने अबीमेलेकबाट आगो निस्केर तिमीहरू शेकेम र बेथ-मिल्‍लोका नागरिकहरूलाई भस्म पारोस्। अनि तिमीहरू शेकेम र बेथ-मिल्‍लोका नागरिकहरूबाट आगो निस्केर अबीमेलेकलाई भस्म पारोस्!”

Viz kapitola kopírovat




न्यायकर्ता 9:20

Následuj nás:

Reklamy


Reklamy