न्यायकर्ता 9:2 - नेपाली नयाँ संशोधित संस्करण2 “कृपा गरी शकेमका सबै नगरवासीहरूका कानमा एउटा कुरा सोध्नुहोस्: ‘यरूब-बालका सत्तरी छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकै जनाले मात्र?’ म तपाईंहरूकै हाड़ र मासु हुँ भन्ने कुरो सम्झना राख्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यहाँ आफ्ना मामाहरूलाई शकेमका मानिसहरूसँग उनले यो सोध्न लगाए, “तिमीहरू के माग्दछौ? गिदोनका सत्तरी जना छोराहरूले तिमीहरूमाथि राज गरून् कि एकै जनाले मात्र गरोस्? अबीमेलेक त हाम्रै हाड र मासु हो।” Viz kapitolaपवित्र बाइबल2 “शकेम शहरका अगुवाहरूलाई यो प्रश्न सोधः ‘यरूब्बालका सत्तरी जना छोराहरूले तिमीहरू माथि शासन गरेको राम्रो कि केवल एक व्यक्तिले शासन गरेको राम्रो? याद राख्नोस्, म तपाईंहरूको आफन्त हुँ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “शेकेमका सबै नागरिकहरूलाई सोध्नुहोस्, ‘तपाईंहरूका निम्ति तपाईंहरूमाथि यरूब-बालका सत्तरी जना छोराहरूले शासन गर्नु असल हो कि एकै जनाले शासन गर्नु असल?’ म तपाईंहरूकै मासु र रगत हुँ भनी याद गर्नुहोस्।” Viz kapitola |