न्यायकर्ता 9:1 - नेपाली नयाँ संशोधित संस्करण1 यरूब-बालका छोरा अबीमेलेक शकेममा आफ्नी आमाका दाजुभाइहरूकहाँ गए, र आफ्नो मावली घरानाका सबैलाई तिनले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 गिदोनका छोरा अबीमेलेक आफ्ना मावलीको सहर शकेममा गए। Viz kapitolaपवित्र बाइबल1 अबीमेलेक यरूब्बालका छोरा थिए। अबीमेलेक शकेम शहरमा बस्ने तिनका मामाहरू कहाँ गए। तिनले आफ्ना मामाहरूलाई अनि आफ्नी आमाका समस्त घरानालाई भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका दाजुभाइहरूकहाँ शेकेममा गए। अनि तिनीहरू र आफ्नी आमाका सबै वंशहरूलाई भने, Viz kapitola |