न्यायकर्ता 8:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिनले पनीएलका मानिहरूलाई भने, “म कुशलसित फर्केपछि तिमीहरूको यो किल्ला भत्काइदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसकारण उनले तिनीहरूलाई भने, “म फेरि कुशलसित यहाँ फर्की आउनेछु र आएर तिमीहरूका किल्ला भत्काइदिनेछु।” Viz kapitolaपवित्र बाइबल9 यसर्थ गिदोनले पन्एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण उनले पनीएलका मानिसहरूलाई भने, “म विजयी भएर फर्कँदा यस किल्लालाई भत्काइदिनेछु।” Viz kapitola |