न्यायकर्ता 8:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर सुक्कोतका अधिकारीहरूले जवाफ दिए, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन्? तिम्रो सेनालाई हामीले किन रोटी दिने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर सुक्कोतका मुखियाहरूले भने, “किन हामीले तिम्रा सेनालाई रोटी दिने? अहिलेसम्म तिमीले जेबह र सल्मुन्नालाई पक्रेका छैनौ त?” Viz kapitolaपवित्र बाइबल6 तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर सुक्कोतका शासकहरूले भने, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन् र? तिम्रो सैन्यदललाई हामीले किन रोटी दिने?” Viz kapitola |