Online Bible

- Reklamy -




न्यायकर्ता 8:34 - नेपाली नयाँ संशोधित संस्करण

34 तिनीहरूले चारैतिरका तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 र आफ्‍ना चारैपट्टिका शत्रुहरूदेखि रक्षा गर्नुहुने आफ्‍ना परमप्रभु परमेश्‍वरलाई सेवा गर्न छोडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 इस्राएलका मानिसहरूले तिनीहरूका चारैतिर बस्ने तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो। तापनि परमप्रभु आफ्ना परमेश्वरलाई सम्झेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 अनि चारैतिरबाट आफ्ना शत्रुहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुने याहवेह तिनीहरूका परमेश्‍वर, जसलाई तिनीहरूले सम्झेनन्।

Viz kapitola kopírovat




न्यायकर्ता 8:34

Následuj nás:

Reklamy


Reklamy