न्यायकर्ता 8:32 - नेपाली नयाँ संशोधित संस्करण32 अनि योआशका छोरा गिदोन पूरा बुढ़ेसकालमा मरे, र आफ्ना बुबाको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 योआशको छोरा गिदोन पूरा उमेर पुगेर बुढेसकालमा मरे र उनको बुबा योआशको चिहानमा गाडिए। सो चिहान अबीएजेर कुलको सहर ओप्रामा थियो। Viz kapitolaपवित्र बाइबल32 यसरी योआशका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि योआशका छोरा गिदोन पूरा बुढेसकालमा मरे, र आफ्ना पिताको चिहानमा अबीएजरीहरूको ओप्रामा गाडिए। Viz kapitola |