न्यायकर्ता 8:30 - नेपाली नयाँ संशोधित संस्करण30 तिनका सत्तरी जना छोराहरू थिए, किनभने तिनका धेरै पत्नीहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 उनका सत्तरी जना छोरा भए, कारण स्वास्नीहरू धेरै थिए। Viz kapitolaपवित्र बाइबल30 गिदोनका आफ्नै सत्तरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 उनका धेरै पत्नीहरू भएको कारण उनका आफ्नै सत्तरी जना छोराहरू थिए। Viz kapitola |