Online Bible

- Reklamy -




न्यायकर्ता 8:28 - नेपाली नयाँ संशोधित संस्करण

28 यसरी मिद्यानीहरू इस्राएलीहरूको अधीनमा भए। उनीहरूले आफ्‍ना शिर फेरि ठाड़ो गर्न सकेनन्‌। गिदोनको जीवनपर्यन्‍त चालीस वर्षसम्‍म देशमा शान्‍ति भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यसरी मिद्यानीहरू इस्राएलीहरूसँग हारे र इस्राएलीहरूलाई तिनीहरूको केही डर रहेन। गिदोनका मृत्‍यु-कालसम्‍म चालीस वर्षभरि देशमा शान्‍ति थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 मिद्यानका मानिसहरूलाई इस्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिद्यानका मानिसहरूले अझ कष्ट दिएनन्। अनि त्यस भूमिमा चालीस बर्ष सम्म शान्ति भयो जब सम्म गिदोन जीवित रहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसरी मिद्यान इस्राएलीहरूको अधीनमा आयो, र तिनीहरूले फेरि आफ्नो शिर उठाएनन्। गिदोनको जीवनकालभरि चालीस वर्षभरि देशमा शान्ति छायो।

Viz kapitola kopírovat




न्यायकर्ता 8:28

Následuj nás:

Reklamy


Reklamy