न्यायकर्ता 8:23 - नेपाली नयाँ संशोधित संस्करण23 तर गिदोनले जवाफ दिए, “म वा मेरो छोराले होइन तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 गिदोनले उत्तर दिए, “म तिमीहरूका राजा बन्नेछैनँ। मेरो छोरो पनि तिम्रा राजा बन्नेछैन। परमप्रभु तिम्रा शासक हुनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल23 तर गिदोनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि शासन गर्नेछैनँ, न त मेरो छोराले तिमीहरूमाथि शासन गर्नेछ। याहवेहले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।” Viz kapitola |