Online Bible

- Reklamy -




न्यायकर्ता 8:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तिनले पनीएलको किल्‍ला भत्‍काइदिए र त्‍यस सहरका मानिसहरूलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उनले पनीएलका किल्‍ला पनि भत्‍काइदिए र त्‍यहाँका मानिसहरूलाई पनि मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 गिदोनले पन्‌एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 उनले पनीएलको किल्‍ला पनि भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।

Viz kapitola kopírovat




न्यायकर्ता 8:17

Následuj nás:

Reklamy


Reklamy