न्यायकर्ता 8:14 - नेपाली नयाँ संशोधित संस्करण14 तब तिनले सुक्कोतको एक जना जवान मानिसलाई समाते। तिनले त्यसलाई सोधे, र त्यसले सुक्कोतका सतहत्तर अधिकारी, सहरका बूढ़ा-प्रधानका नाउँ लेखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बाटोमा उनले एउटा सुक्कोतको युवालाई पक्रेर सोधपुछ गरे। सुक्कोतका सतहत्तर जना मुख्य-मुख्य मानिसहरूका नाम लेखेर त्यस युवाले गिदोनलाई दियो। Viz kapitolaपवित्र बाइबल14 गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उनले सुक्कोतका एक जना जवानलाई पक्रेर केरकार गरे। अनि त्यस जवानले सुक्कोतका सतहत्तर जना शासकहरू, सहरका प्रधानहरूका नाम लेखेर दियो। Viz kapitola |