Online Bible

- Reklamy -




न्यायकर्ता 7:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “झट्टै तल गएर छाउनीमा आक्रमण गर्, किनभने मैले त्‍यो तेरो हातमा सुम्‍पिदिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यस रात परमप्रभुले गिदोनलाई आज्ञा गर्नुभयो, “उठ् र मिद्यानीहरूको छाउनीमाथि आक्रमण गर्‌। म तँलाई विजय दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस रात याहवेहले गिदोनलाई भन्‍नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु।

Viz kapitola kopírovat




न्यायकर्ता 7:9

Následuj nás:

Reklamy


Reklamy