न्यायकर्ता 7:23 - नेपाली नयाँ संशोधित संस्करण23 नप्ताली, आशेर र सबै मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई खेदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तब नप्ताली, आशेर कुल र मनश्शे कुलका दुवैपट्टिका मानिसहरूलाई बोलाउन पठाइयो। तिनीहरू आएर मिद्यानीहरूलाई खेदे। Viz kapitolaपवित्र बाइबल23 तब नप्ताली, आशेर अनि मनश्शेका सबै कुल समूहका सैनिकहरूले मिद्यानका मानिसहरूलाई खेदे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 नप्ताली, आशेर र सम्पूर्ण मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई लखेटे। Viz kapitola |