Online Bible

- Reklamy -




न्यायकर्ता 7:22 - नेपाली नयाँ संशोधित संस्करण

22 ती तीन सय जनाले आ-आफ्‍नो तुरही फुक्‍दा, परमप्रभुले छाउनीभरि हरेकलाई एक-अर्काको विरुद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको बेथ-शित्तामा, तब्‍बातका छेउको हाबिलमहोलाको सिमानासम्‍म भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 गिदोनका मानिसहरूले तुरही फुकेको बेलामा परमप्रभुले शत्रुलाई आपसमा एक-अर्कालाई तरवारले हानाहान गर्न लाउनुभयो। तिनीहरू सरेरातर्फ भागे र बेथ-शित्ता र तब्‍बातछेउको हाबिल-महोला सहरसम्‍म पुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब तीन सय वटा तुरहीहरू फुकिए, तब याहवेहले मानिसहरूलाई आफ्ना तरवार लिएर छाउनीभरि एक-अर्कालाई हमला गर्न लगाउनुभयो। त्यो फौज तब्बातको छेउमा भएको अबेल-महोलाको सिमानासम्म सरेरातिरको बेथ-शित्तामा भाग्यो।

Viz kapitola kopírovat




न्यायकर्ता 7:22

Následuj nás:

Reklamy


Reklamy