न्यायकर्ता 6:7 - नेपाली नयाँ संशोधित संस्करण7 मिद्यानीहरूले सताएकोले इस्राएलीहरूले परमप्रभुलाई पुकार्दा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब इस्राएलीहरूले मिद्यानीहरूका विरुद्ध मद्दतको लागि परमप्रभुलाई पुकारे। Viz kapitolaपवित्र बाइबल7 मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब इस्राएलीहरूले मिद्यानीहरूको कारण याहवेहको पुकार गरे, Viz kapitola |