न्यायकर्ता 6:36 - नेपाली नयाँ संशोधित संस्करण36 गिदोनले परमेश्वरलाई भने, “तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार यदि तपाईंले इस्राएललाई मद्वारा बचाउनुहुन्छ भनेदेखि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभएको छ कि तपाईंले इस्राएलीहरूलाई मद्वारा बचाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल36 तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्राएलका मानिसहरूलाई बचाउँन सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 गिदोनले परमेश्वरलाई भने, “यदि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ तपाईंले इस्राएलीहरूलाई मेरो हातद्वारा बचाउनुहुन्छ भने, Viz kapitola |