Online Bible

- Reklamy -




न्यायकर्ता 6:32 - नेपाली नयाँ संशोधित संस्करण

32 त्‍यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब-बाल राखिदिए, “यस मानिसको विरुद्धमा बाल आफै लड़ोस्, किनभने त्‍यसको वेदी यसैले भत्‍काइदिएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यस दिनदेखि गिदोनको नाम यरूब-बाल भयो, कारण योआशले भनेका थिए, “बालले आफ्‍नो रक्षा आफैं गरून्, भत्‍काई फ्‍याँकिएको वेदी उनैको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

32 योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई “यरूब्बाल” भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यसकारण त्यस दिन तिनीहरूले गिदोनलाई यसो भनेर यरूब-बाल नाम राखिदिए, “यस मानिस विरुद्ध बाल आफैँले लडाइँ गरोस्”, किनकि तिनले बालको वेदी भत्काइदिएका थिए।

Viz kapitola kopírovat




न्यायकर्ता 6:32

Následuj nás:

Reklamy


Reklamy