न्यायकर्ता 6:22 - नेपाली नयाँ संशोधित संस्करण22 तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए, र भने, “हाय, परमप्रभु परमेश्वर यो त साँच्चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मैले देखेका परमप्रभुका दूत नै हुनुहुँदोरहेछ भनी थाहा पाएर गिदोनले डराएर भने, “सार्वभौम परमप्रभु, मैले तपाईंको दूतलाई पो मुखामुख देखेछु।” Viz kapitolaपवित्र बाइबल22 तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 गिदोनले तिनी त याहवेहका दूत रहेछन् भनी थाहा पाए, तब तिनले लामो सास तानेर भने, “अहो, सार्वभौम याहवेह! मैले याहवेहका दूतलाई आमने-सामने देखेको छु!” Viz kapitola |