न्यायकर्ता 5:8 - नेपाली नयाँ संशोधित संस्करण8 जब तिनीहरूले नयाँ-नयाँ देवताहरूसित मित्रता बाँधे, सहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्यो, र इस्राएलका चालीस हजारसित न त ढाल न भाला देखिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जब इस्राएलीहरूले नयाँ देवी-देवता रोजे, तब देशमा लडाइँ भयो, इस्राएलका चालीस हजार मानिसहरूबीच कोसित ढाल वा कोसित भाला थिए? Viz kapitolaपवित्र बाइबल8 “परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो। शहरका द्वारहरूमा लड्नका निम्ति। इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब परमेश्वरले नयाँ अगुवाहरू चुन्नुभयो, तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, तर इस्राएलका चालीस हजारसित न ढाल, न त भाला देखिए। Viz kapitola |