न्यायकर्ता 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 इस्राएलका गाउँले जीवन समाप्त भयो, जबसम्म म, दबोरा, खड़ा भइनँ। इस्राएलमा एउटी आमाझैँ म खड़ा भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 इस्राएलका सहरहरूदेखि मानिसहरू भागेका थिए, हे दबोरा, तिमी आइनपुगुञ्जेल ती सहरहरू रित्ता थिए, तिमी इस्राएलकी आमा भएर आयौ। Viz kapitolaपवित्र बाइबल7 “त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई, तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्, जबसम्म म दबोरा, खडा भइनँ, तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ। Viz kapitola |