न्यायकर्ता 5:6 - नेपाली नयाँ संशोधित संस्करण6 “अनातका छोरा शमगरको पालोमा, याएलको पालोमा यात्रीहरू मूलबाटाहरूमा हिँड़ेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनातका छोरा शमगरका दिनमा, याएलका दिनमा, देशका बीचबाट भएर व्यापारी दल जाँदैनथे, यात्रीहरू बाटोका किनारबाट हिँड्दथे। Viz kapitolaपवित्र बाइबल6 “अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “अनातका छोरा शमगरको समयमा, याएलका समयमा, मूलमार्गहरू सुनसान थिए; मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे। Viz kapitola |