Online Bible

- Reklamy -




न्यायकर्ता 5:26 - नेपाली नयाँ संशोधित संस्करण

26 तिनले आफ्‍नो हात पालको कीलातिर बढ़ाइन्, तिनले आफ्‍नो दाहिने हातमा मुङ्‌ग्रो उठाइन्‌। तिनले मुङ्‌ग्रोले सीसरालाई हानिन्, त्‍यसको टाउको किचिन्, तिनले त्‍यसको कन्‍चट छेड़ी चूरचूर पारिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तिनले एक हातमा पातलो किला लिइन्, अर्को हातमा तिनले एउटा मुङ्ग्रो उठाइन्; तिनले सीसरालाई मुङ्ग्रोले हानिन् र त्‍यसको शिरलाई चुरचुर पारिन्; तिनले किला ठोकेर त्‍यसको शिर वारपार गरिदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 तब याएल बाहिर गइन् अनि पालको कीला लिइन्। तिनको दाहिने हातले एउटा मार्तोल लिइन, जो एकजना मजदूरले प्रयोग गर्छ। त्यसपछि तिनले त्यो मार्तोल सीसरा माथि चलाइन्, तिनले उसको शिरमा हिर्काइन्, अनि उसको कन्चटमा वारपार प्वाल पारिदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनको हातमा पालको किला पर्‍यो; तिनको दाहिने हातमा काम गर्नेको मुङ्ग्रो पर्‍यो। तिनले सीसरामाथि प्रहार गरिन्, र त्यसको शिर फोरिदिइन्, तिनले त्यसको कन्चटलाई छेडेर छताछुल्‍ल पारिदिइन्।

Viz kapitola kopírovat




न्यायकर्ता 5:26

Následuj nás:

Reklamy


Reklamy