न्यायकर्ता 5:25 - नेपाली नयाँ संशोधित संस्करण25 सीसराले पानी माग्यो, तर तिनले दूध दिइन्, मालिकको निम्ति योग्यको बटुकोमा तिनले त्यसलाई दही टक्र्याइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 सीसराले पानी माग्यो, तर तिनले दूध दिइन्, तिनले त्यसलाई सुन्दर बटुकामा तर दिइन्। Viz kapitolaपवित्र बाइबल25 सीसराले पानी मागे, याएलले उसलाई दूध दिइन्। शासकलाई कचौरामा तिनले राम्रो घिऊ ल्याइदिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 सीसराले पानी माग्यो, र तिनले दूध दिइन्; कुलिनहरूलाई सुहाउने बटुकोमा तिनले दही ल्याइदिइन्। Viz kapitola |