न्यायकर्ता 5:2 - नेपाली नयाँ संशोधित संस्करण2 “जब इस्राएलका अगुवाहरू नेतृत्व गर्छन्, जब मानिसहरू राजीखुशीले आफूलाई समर्पण गर्छन्— परमप्रभुको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुको प्रशंसा गर! इस्राएली अगुवाहरूले युद्ध गर्न निर्णय गरेका थिए, राजी-खुसीसाथ इस्राएलीहरूले आफैंलाई अर्पण गरेका थिए। Viz kapitolaपवित्र बाइबल2 “इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “जब इस्राएलका राजकुमारहरू अगि सरे, जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए— याहवेहको प्रशंसा गर! Viz kapitola |