न्यायकर्ता 5:15 - नेपाली नयाँ संशोधित संस्करण15 इस्साखारका प्रधानहरू दबोरासित थिए, हो, इस्साखार बाराकसित थिए। तिनीहरू तिनको पछि तल बेँसीमा कुदेर गए। रूबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 दबोरासँग इस्साखारका अगुवाहरू आए; अँ, इस्साखार र बाराक पनि आए, र तिनीहरू पछिपछि बेसीसम्म गए। तर रूबेन कुलचाहिँ विभाजित भए; तिनीहरूले कतातिर लाग्ने निर्णय गर्न सकेनन्। Viz kapitolaपवित्र बाइबल15 इस्साकारका अगुवाहरू दबोरासितै आए; तिनीहरूले बाराकलाई सर्मपण गरेका थिए। ती मानिसहरू हिंडेर भञ्ज्याङ गए। “रूबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 इस्साखारका राजकुमारहरू दबोरासित थिए; हो, इस्साखार बाराकसित थिए; बाराकको आज्ञामा बेँसीमा पठाइएको। रूबेनका जिल्लाहरूमा हृदय जाँच्ने काम धेरै भएको थियो। Viz kapitola |