न्यायकर्ता 5:14 - नेपाली नयाँ संशोधित संस्करण14 केही एफ्राइमबाट आए, जसको मूल अमालेकमा छ, बेन्यामीन तिमीलाई पछ्याउने मानिसहरूसित थिए। माकीरबाट कप्तानहरू आए, जबूलूनबाट सेनाका नेताको लहुरो बोक्ने मानिसहरू आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरू एफ्राइमदेखि बेसीसम्म आए, बेन्यामीन कुलका पछिपछि आए। सेनापतिहरू माकीरबाट तल आए, जबूलूनबाट अरू अधिकृतहरू आए। Viz kapitolaपवित्र बाइबल14 “एप्रैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुशरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू त्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए; बेन्यामीनचाहिँ ती मानिसहरूसित थिए, जसले तिमीहरूलाई पछ्याए। माकीरबाट सेनापतिहरू ओर्लेर आए। जबूलूनबाट चाहिँ सेनापतिका लहुरो बोक्ने मानिसहरू आए। Viz kapitola |