न्यायकर्ता 5:13 - नेपाली नयाँ संशोधित संस्करण13 त्यसपछि बाँकी रहेका मानिसहरू प्रधानहरूकहाँ आए। परमप्रभुका मानिसहरू मकहाँ शक्तिवान्हरूसित आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सबै विश्वासीहरू आ-आफ्ना अगुवाकहाँ आए; परमप्रभुका प्रजा युद्ध गर्नलाई तयारीसाथ उनीकहाँ आए। Viz kapitolaपवित्र बाइबल13 “अब, बाँचेका अगुवाहरू कहाँ जाऊ। परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए; याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए। Viz kapitola |