न्यायकर्ता 5:12 - नेपाली नयाँ संशोधित संस्करण12 ‘ए दबोरा! उठ, तिमी आफै उठ, तिमी आफै उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ, धेरैलाई कैदी बनाऊ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दबोरा अगुवाइ गर! अगुवाइ गर! अगुवाइ गर, भजन गाउँदै हिँड, अगुवाइ गर! अबीनोअमका छोरा बाराक, आफ्ना कैदीहरूलाई लिएर तिमी अघि बढ! Viz kapitolaपवित्र बाइबल12 “जाग, व्यूँझ दबोरा! जाग, जाग अनि गीत गाऊ! हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ तिम्रा शत्रुहरूलाई कब्जा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ‘उठ, दबोरा, उठ! उठ-उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ! धेरैलाई कैदी बनाऊ।’ Viz kapitola |