न्यायकर्ता 4:24 - नेपाली नयाँ संशोधित संस्करण24 उनलाई खतम नपारुञ्जेल कनानी राजा याबीनको विरुद्ध इस्राएलीहरूको शक्ति बढ्दैगयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरूले उसलाई चेप्दै-चेप्दै लगेर अन्तमा मारिछोडे। Viz kapitolaपवित्र बाइबल24 यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारून्जेल झन्-झन् शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 इस्राएलीहरूले याबीनलाई नष्ट नपारेसम्म तिनीहरूका हात उनीमाथि झन्-झन् बलियो हुँदैगए। Viz kapitola |