न्यायकर्ता 4:16 - नेपाली नयाँ संशोधित संस्करण16 बाराकले रथहरू र फौजलाई हरोशेत हग्गोयिमसम्मै खेदे, र सारा सेनालाई तरवारले नाश गरे। एक जना पनि बाँचेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 सीसराका सेना र रथहरूलाई अन्यजाति बास गर्ने– हरोशेतसम्म बाराकले खेदे र सारा सेना मारिदिए। एक जना पनि बाँचेन। Viz kapitolaपवित्र बाइबल16 बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर बाराकले ती रथहरू र सेनालाई हेरोशेत-हग्गोयिमसम्म खेदेर गए। सीसराका सबै फौज तरवारद्वारा मारिए; र एउटै मानिस पनि जीवित रहेन। Viz kapitola |