Online Bible

- Reklamy -




न्यायकर्ता 4:11 - नेपाली नयाँ संशोधित संस्करण

11 अब केनी हेबेरले केनीहरू, अर्थात्‌ मोशाका साला होबाबका सन्‍तानहरूदेखि अलग भएर केदेशनेर सानन्‍नीममा भएको ठूलो रूख नजिक आफ्‍नो पाल टाँगेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यति बेला केदेशको केनी सानन्‍नीममा एउटा ठूलो फलाँट वा बज्राँठको रूखको छेउमा आफ्‍नो पाल हालेर केना-वंशको हेबेर बसेको थियो। ऊ अरू केनीहरूबाट छुट्टिएको थियो। केनीहरू मोशाका साला होबाबका सन्‍तान थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अब केनी हेबेरले अरू केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूलाई छाडेर केदेशको छेउमा सानन्‍नीममा भएको ठूलो रूखनिर आफ्नो पाल टाँगेका थिए।

Viz kapitola kopírovat




न्यायकर्ता 4:11

Následuj nás:

Reklamy


Reklamy