न्यायकर्ता 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 एहूदको मृत्युपछि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो फेरि त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एहूदको मृत्युपछि इस्राएलका मानिसहरूले फेरि पाप गरे। Viz kapitolaपवित्र बाइबल1 एहूदको मृत्युपछि मानिसहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एहूद मरेपछि इस्राएलीहरूले फेरि याहवेहको दृष्टिमा दुष्टता गरे। Viz kapitola |