न्यायकर्ता 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर जब इस्राएलीहरूले सहायताको निम्ति परमेश्वरलाई पुकारे, तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्निएललाई खड़ा गर्नुभयो, र तिनले तिनीहरूलाई मुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे। उहाँले तिनीहरूलाई छुटकारा दिनलाई एक जना व्यक्ति पठाइदिनुभयो। कालेबका भाइ कनजको छोरा ओत्निएल ती व्यक्ति थिए। Viz kapitolaपवित्र बाइबल9 तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर जब तिनीहरूले याहवेहलाई सहायताको लागि पुकारे, तब उहाँले तिनीहरूका निम्ति एक जना छुटाउने व्यक्ति, ओत्निएललाई खडा गर्नुभयो, जो कालेबका भाइ कनजका छोरा थिए। यिनले तिनीहरूलाई बचाए। Viz kapitola |