न्यायकर्ता 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसले तिनीहरूलाई आठ वर्षसम्म आफ्नो अधीनमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसकारण परमप्रभु इस्राएलीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई अराम-नाहारैमका राजा कूशन-रिशातैमको वशमा पारिदिनुभयो र आठ वर्षसम्म तिनको वशमा इस्राएलीहरू रहे। Viz kapitolaपवित्र बाइबल8 परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ बर्षसम्म त्यो राजाको अधीनमा रहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब याहवेहको क्रोध इस्राएलीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँले तिनीहरूलाई अराम-नहरैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसको अधीनमा इस्राएलीहरू आठ वर्षसम्म रहे। Viz kapitola |