न्यायकर्ता 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 यसरी इस्राएलीहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूसँग रहन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसरी कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका बीचमा इस्राएलीहरू बास गर्न लागे। Viz kapitolaपवित्र बाइबल5 इस्राएलका मानिसहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसरी कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका बीचमा इस्राएलीहरू बस्थे। Viz kapitola |